मासको गुण चिसो हुन्छ, अतः यसको सेवन गर्दा शुद्ध घिउमा हींगको झानन लगाएर खानु उचित हुन्छ। मासमा पनि कार्बोहाइड्रेट, विटामिन्स, केल्शियम र प्रोटीन पर्याप्त मात्रामा पाइन्छ। बवासीर, गठिया, दम एवं लकवाको रोगिहरूले यसको सेवन कम गर्नु पर्छ।